इजरायली आक्रमणमा दक्षिणी लेबनानमा २ जना पत्रकार र १ जना नागरिकको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इजरायली आक्रमणमा दक्षिणी लेबनानमा २ जना पत्रकार र १ जना नागरिकको मृत्यु


६ मंसिर २०८०, बुधबार


बेरुत । दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एक जना नागरिकको मृत्यु भएको छ । 

स्थानीय टिभी च्यानल अल-मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुई वटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ।

नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एक जना नागरिक पनि मारिएको बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस