लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, दुई घाइते
बेरुत (लेबनान) । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । इजरायली हवाई आक्रमणले नबातीह...