२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गमगढीको बीच बजारमा चोरी

अ+ अ-

मुगु । सदरमुकाम गमगढी बजारमा रहेको कृष्ण चोकनजिक आइतबार राति एक किराना पसलमा चोरी भएको छ । बीच बजारमा रहेको लक्ष्मी थापा बुढाले सञ्चालन गरेको जेनिशा स्टोर एण्ड सप्लायर्समा चोरी भएको हो ।

कालीकामालिका अस्थायी सुरक्षा प्रहरी पोष्टबाट करिब २ सय मिटर तल रहेको पसलको ढोकामा लगाएको ताला फोरेर अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ । बिहान पसल खोल्न जाँदा ताला फोरेको पाइएको पसल सञ्चालकले बताए । पसलको र्‍याकभित्र रहेको रुपैयाँ राख्ने घर्राबाट र खुत्रुकेमा दैनिक बचत गरी राखेको रुपैयाँसहित केही सामान चोरी भएको बुढाले बताइन् ।

प्रहरीका अनुसार २ लाख ५० हजारभन्दा बढी नगद, खुत्रुकेमा भएको नगद, मोबाइल सेट, पावर बैंक चोरी भएको छ । उक्त पसलमा भएको चोरीबारे अनुसन्धान थालिएको र संलग्न समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाले बताए ।

बजारका विभिन्न स्थानमा छायाँनाथ रारा नगरपालिकाले सिसी क्यामरा जडान गरेको भए पनि चोरका घटना रोकिएका छैनन् । –नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस