हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी
हुम्ला । सर्केगाड गाउँपालिका-४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका आज बिहान आगलागी हुँदा किराना...