२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपमेयर सिंहलाई राष्ट्रिय झन्डा ओढाएर उपप्रधानमन्त्री खड्काले गरे अन्तिम बिदाइ

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उपमेयर सरिता सिंहलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरेका छन् । 

नलगाढ नगरपालिका भरीका स्थानीयहरू उपमेयर सिंहसहितलाई अन्तिम श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला भएका थिए।

भूकम्प जाँदा उपमेयर जिल्ला सदरमुकाम खलङ्गा थिइन्। उनले त्यहीँ ज्यान गुमाइन्। श्रद्धाञ्जली र दाहसंस्कारका लागि सिंहलाई नलगाढ ल्याइएको थियो। वडाध्यक्ष पन्तका अनुसार भूकम्पमा मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार गरिएको छ।

श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प पीडितहरूको उपचार, राहत र पुनर्स्थापना सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एक दिनमा घाइतेहरूलाई उद्धार गर्न आफूहरू सफल भएको बताउँदै आइतबारदेखि राहत सामाग्री वितरणको काम सुरु गरिएको बताए।

उपप्रधानमन्त्री खड्काले राहत लगत्तै पुन निर्माणको काममा आफूहरू लाग्ने बताए। उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगन्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिइएको बताए।

प्रतिक्रिया दिनुहोस