सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ? 


१९ कार्तिक २०८०, आइतबार


 काठमाडौँ । सुनको मूल्य आज स्थिर छ ।

सुनको मूल्य आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।    

Tags :
प्रतिक्रिया दिनुहोस