१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भूकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले जारी छ ।

बैठक भूकम्प प्रभावित क्षेत्रबारे आवश्यक निर्णय गर्न बोलाइएको हो ।

शुक्रबार राति गएको ६‍‍.४ म्याग्नेच्युटको भुईँचालोका कारण जाजरकोट र रुकुममा गरी १२८ जनाको मृत्यु भएको छ भने सयौँ व्यक्तिहरू घाइते भएका छन् । प्राप्त जानकारी अनुसार जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस