काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्ने गरी बैठक बोलाएको सचिवालयले जनाएको छ । पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधन शोक प्रस्ताव...