२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय कामकारबाहीले गति लिएका छन् : सभामुख

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य हुँदै गर्दा सांसदहरुले आज राखेको समीक्षात्मक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चालू अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरू प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र माननीय सदस्यहरूको हो । चालू अधिवेशनमा संसदीय कामकारबाहीले गति लिएका छन् । समितिहरूले सक्रियतापूर्वक काम सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तरलाई विधि तय गरेर नियमित गर्ने अभ्यास सुरु गरिएको छ ।’

जनप्रतिनिधिको सर्वोच्च थलो संसद्लाई आगामी दिनमा लोकतान्त्रिक अधिकारको उच्चतम प्रयोग र अभ्यास गर्ने मञ्चको रूपमा विकास गर्न सबैलाई प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे। उनले चालू अधिवेशनमा प्राप्त सहयोग र सहभागिताका लागि सरकार, राजनीतिक दल र माननीय सदस्यहरू एवं प्रत्यक्ष-परोक्षरुपमा सहयोग पुर्‍याउनुहुने नागरिक समाज, सञ्चारजगत् तथा नेपाली जनताप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस