१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव डा. रेग्मी र थापा अनिवार्य अवकाश

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका दुई विशिष्ट श्रेणी(सचिव) अनिवार्य अवकाश भएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका  सचिव डा.दामोदर रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन जङ्ग थापाले अनिवार्य अवकाश लिएका हुन् । ५८ वर्षे उमेर हदका कारण उनी यही कार्तिक ११ गतेदेखि घर गएका हुन् । 

डा. रेग्मी ०७८ असार १७ गते सचिवमा बढुवा भएका थिए । ज्येष्ठताको आधारमा एकल सिफारिसमा परेका डा. रेग्मीलाई असार १४ गते बसेको बढुवा सिफारिस समितिको नाम सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : डा. रेग्मी सचिवमा बढुवा

लेखपढमा बढी रुचि राख्ने डा. रेग्मी प्रशासन डटकमका नियमित स्तम्भकारसमेत हुन् । लोक सेवालगायत सार्वजनिक प्रशासनका विविध आयामहरूबारे लेखिएका डा. रेग्मीका सयौँ लेखहरू प्रशासन डटकममा प्रकाशित छन् । 

त्यस्तै पुगनपुग दुई साताका लागि मात्रै सचिव बनेका थापा असोज १४ गते मात्रै सचिवमा बढुवा भएका थिए । उमेर अवधिका कारण कार्तिक ६ गतेदेखि थापा घर गएका हुन् ।

सम्बन्धित समाचार : अर्जुन जङ्ग थापा सचिवमा बढुवा 

यससँगै रिक्त हुन पुगेका दुई सचिवका लागि पनि आज सिफारिस भई सकिएको छ । 

प्रतिक्रिया दिनुहोस