न्यायालयमा न्याय, पहिलो बरियताका सिंह बढुवा हुँदै
काठमाडौँ । अनिवार्य अवकाशको तीन दिन मात्रै बाँकी रहँदा न्याय परिषद्का सचिव जीतेन्द्रबाबु थपलिया न्यायाधीश नियुक्त भएसँगै फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह सचिवमा बढुवा हुने भएका छन् । जुनियर...