२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटमा भारतद्वारा इङ्ल्यान्ड १०० रनले पराजित

अ+ अ-

काठमाडौँ । विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डलाई हराएको छ। आज भारतको लखनऊमा सम्पन्न खेलमा भारतले इग्ल्याण्डलाई १०० रनले हराएको हो।

भारतले दिएको २३० रनको विजयी लक्ष्य इग्ल्याण्डले पुरा गर्न नसकि ३४ दशमलव ५ ओभरमा १२९ रन बनाउँदा सबै विकेट गुमायो।

यो जितसँगै भारतले अपराजित यात्रा कायमै राखेको छ।६ खेलमा ६ खेलै जितेर १२ अङ्कका साथ भारत अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।हारपछि इग्ल्याण्डले ६ खेलमा ५ हार र १ जितसँगै २ अङ्क बटुलेर तालिकाको पुछारमा रहेको छ।  

इग्ल्याण्डका लियम लिविंगस्टनले २७ रन, डाविड मलानले १६ रन मोईन अलीले १५ रन,जॉनी बेयरस्टोले १४ रन, आदिल रशीदले १३ रन तथा कप्तान जॉस बटलरले १० रन बनाए । जो रुट  र  बेन स्टोक्स  शून्य शून्य रनमा आउट भए। 

भारतका लागि मोहम्मद शमीले ४ विकेट लिए।त्यसैगरी जसप्रीत बुमराहले तीन विकेट तथा   कुलदीप यादवले दुई विकेट लिए।रवीन्द्र जाडेजाले एक विकेट हात पारे।  

 यस अघि इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला ब्याटिङ गर्न लगाएपछि भारतले निर्धारित ५० ओरभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको हो।  

भारतका लागि सबै भन्दा बढी कप्तान रोहित शर्माले १०१ बलमा १० चौका र ३ छक्कासँगै ८७ रन बनाए। सूर्य कुमार यादवले ४७ बलमा ४ चौका र १ छक्कासँगै ४९ रन बनाए ।  त्यसैगरी के।एल। राहुलले ५८ बलमा ३ चौकासंगै ३९ रनको योगदान दिए। भारतका विराट कोहली ० रनमा ,शुभमन गिल ९ रनमा,रवीन्द्र जाडेजा ८ रनमा ,  मोहम्मद शमी १ रनमा, जसप्रीत बुमराह १६ रनमा,  तथा श्रेयस अय्यर ४ रनमा आउट भए।

कुलदीप यादव ९ रनमा नट आउट रहे। इग्ल्याण्डका  डेविड विली  तीन विकेट र क्रिस वोक्स र  आदिल रशीदले दुई दुई  लिए । त्यसैगरी मार्क वुडले एक विकेट लिए ।  

प्रतिक्रिया दिनुहोस