हङकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हङकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । त्रिकोणात्मक श्रृखला अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् ।

३० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाएका हुन् ।

यसअघि नै कुशल मल्लले पनि अर्धशतक बनाएका छन् ।

१० ओभर सकिँदासम्म खराब अवस्थामा रहेको नेपालको पारी दीपेन्द्र र कुशलको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उकासेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस