२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वार्नर र मार्शको शतकमा अस्ट्रेलियाले पाकिस्तानलाई दियो ३ सय ६८ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आइसिसी एक दिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ६८ रनको लक्ष्य दिएको छ ।

बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६७ रन बनायो । अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्शले सानदार शतक बनाए । वार्नर १ सय ६३ र मार्स १ सय २१ रन बनाएर आउट भए । यी दुईले पहिलो विकेटका लागि २ सय ५९ रनको साझेदारी गरे । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदीले ५ र हरिस रउफले ३ विकेट लिए ।

पाकिस्तान ३ खेलमा २ मा जित्दै ४ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । अस्ट्रेलिया उति नै खेलमा १ खेल जित्दै २ अङ्कका साथ छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस