२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकर्ण विष्टको आरोप-परिवर्तन नचाहने शक्तिहरू सलबलाए

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालमा परिवर्तन नचाहने शक्तिहरू सलबलाएको आरोप लगाएका छन् ।

एमाले मेलम्ची नगर कमिटीले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले देश निर्माणको जिम्मेवारी एमालेको काँधमा आएकोसमेत बताए ।

सचिव विष्टले आगामी दिनहरूमा गणतन्त्रविरोधी नारा र साम्प्रदायिक सद्भाव बिथोलेर देशलाई अस्थिरताको खाडलतिर धकेल्न प्रयत्न गर्न सक्ने भएकाले यस्ता कुरामा जोगिने र देशलाई जोगाउने प्रमुख जिम्मेवारी एमालेको भएको बताए ।

सचिव विष्टले नेपालको इतिहासमा गएका दुई वर्षमा सबैभन्दा धेरै युवाहरू बिदेसिएको भन्दै एमालेको सरकारको पालामा देशमै केही गर्छु भन्ने युवाहरू आज विदेशमा पलायन हुन परेको बताए ।

एमालेले युवाहरूमा भरोसा र आमजनतामा आशा जगाउनुपर्ने उनको भनाइ छ ।

सचिव विष्टले देशको अर्थतन्त्र सङ्कटको अवस्थामा रहेको बताए । उनले कोरोना, भूकम्प जस्ता अवस्था सामना गर्दा समेत यस्तो अर्थतन्त्र नभएको उल्लेख गर्दै अहिले व्यापारी तथा व्यवसायीहरू चौतर्फी घेराबन्दीमा परेका कारण उत्साहित नभएको बताए ।

‘एमालेले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै देशलाई आर्थिक हिसाबले तुलनात्मक रूपमा आत्मनिर्भर बनाउने, प्राकृतिक स्रोत र साधनहरूलाई अधिकतम उपयोग गर्दै देश विकासमा अगाडि बढाउने सन्दर्भ नै अहिलेको सवाल हो’, उनले भने, ‘जबसम्म नेकपा एमाले बलियो हुन सक्दैन, एमालेको सरकार बन्दैन तबसम्म यी सवाल अगाडि बढ्न सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस