ब्रोकर कमिसन १० प्रतिशत घटाउने तयारी  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ब्रोकर कमिसन १० प्रतिशत घटाउने तयारी 


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हाल ब्रोकरले लिँदै आएको कमिसन घटाउने प्रस्ताव गरेको छ । हाल लगानीकर्ताबाट ब्रोकरले लिँदै आएको कमिसनमा १० प्रतिशत घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको हो ।

लगानीकर्ताबाट ब्रोकरले लिने कमिसन १० प्रतिशत र धितोपत्र बोर्डले लिने कमिसन सात प्रतिशत घटाउन प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस