३ करोड १२ लाख ६० हजार बढी जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । राजस्व चुहावटसम्बन्धी मुद्दामा अदालतबाट कैद तथा करोडौँ रुपैयाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका-३१ निवासी प्रविन्द साह गोढ लाई...