२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि मालवाहक सावरी साधन नचल्ने, यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकता दिइने

अ+ अ-

काठमाडौँ । विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधनले निकै नै समस्या निम्त्याएको छ ।

‘मालवाहक सावरी साधनलाई २६ गते देखि नै कतैबाट नआउने गरी अत्यावश्यक सवारी साधन बाहेक हेबी १८ चक्के २० चक्के सवारी साधन आउने गरेका छन् । त्यसले गर्दा सडकमा ठुलो अवरुद्ध हुन्छ । त्यसलाई भोलि २६ गतेबाट नारायण घाटबाट बर्दिबास हुँदै काठमाडौं विपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालवाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारी साधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ ।

यसो गर्दा सर्वसाधारणलाई सहजीकरण हुन्छ । मेची महाकालीका सबै सडकहरूमा १० १५ दिनको समयमा लाखौँ मान्छे निकाल्नु पर्ने हुन्छ। सबै सडकमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता सबै क्षेत्रले गाडी आउन जान सहज बनाउन सहयोग गर्नेछन् । ’

प्रतिक्रिया दिनुहोस