रोकिएका यात्रुवाहक सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको आग्रह
काठमाडौँ। चितवनमा रोकिएका सवारी साधनलाई गन्तव्यमा जान चितवन प्रहरीले अनुरोध गरेको छ । चितवन प्रहरीले चितवनको बाटोमा अलपत्र परि बसेका सबै यात्रुवाहक सवारी साधनहरूलाई गन्तव्यतिर सावधानीका साथ जान अनुरोध गरेको...