२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानले लियो हिमालयन आँखा अस्पताललाई ७ करोड बढीका मेडिकल सामग्री 

अ+ अ-

काठमाडौँ । जापानले पोखराको हिमालयन आँखा अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितिमा पोखरामा बुधबार आयोजित समारोहमा हिमालयन आँखा अस्पताललाई जापानले ७ करोड ६० लाख नेपाली मूल्यबराबरका सामग्री हस्तान्तरण गरेको हो।

ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट हुम्यान सेक्युरिटी प्रोजेक्टस कार्यक्रम अन्तर्गत हिमालयन आँखा अस्पताललाई उक्त सहयोग दिइएको हो। हिमालयन आँखा अस्पतालले कर्णाली र गण्डकीका विभिन्न स्थानमा निःशुल्क आँखा शिविरहरू आयोजना गरिरहेको छ।

उक्त अवसरमा राजदूत युताकाले हिमालयन आँखा अस्पताललाई बधाई दिँदै परियोजनामा सहभागीहरूलाई प्रशंसा गरेका थिए।

सन् १९९३ मा स्थापित हिमालयन आँखा अस्पतालले बर्सेनि ७ हजारभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस