२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले यी ३ सडक-खण्ड एकतर्फी बनाउँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानका सडकहरू एकतर्फी (वान-वे) बनाउने भएको छ।

महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक-खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको महानगरले जनाएको छ ।

काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर आउने सडक-खण्ड एकतर्फी बनाइने छ।

महानगरका अनुसार पुतलीसडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फ सडक-खण्डमा अब प्लाजाबाट बाँया मोड्न पाइने छैन। त्यहाँदेखि महेन्द्र सालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ।

त्यस्तै, सडक संकेत राखेर सर्वसाधारणलाई जानकारी गराएपछि मात्रै निर्णय कार्यान्वयन गरिने छ।

प्रतिक्रिया दिनुहोस