दाउन्ने खण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने
नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ । नारायणघाट-बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा...