बझाङ भूकम्प अपडेट : घाइते हुनेको संख्या १३ पुग्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बझाङ भूकम्प अपडेट : घाइते हुनेको संख्या १३ पुग्यो


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको बझाङ प्रहरीले जानकारी दिएको छ । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको बताइएको छ ।

भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।

सम्बन्धित समाचार : पुन: बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प

सम्बन्धित समाचार : बझाङको केन्द्रबिन्दु भएर ५.३ म्याग्‍नेच्युटको भूकम्प

Tags :
प्रतिक्रिया दिनुहोस