काठमाडौँ । नेकपा एमाले कोशीको प्रदेशको अधिवेशनको प्रारम्भिक मत परिणाममा घनश्याम खतिवडा २० मतले अगाडि देखिएका छन् ।
उनले १ सय ४१ मत पाउँदा अर्का उम्मेदवार विनोद ढकालले १२१ मत पाएका छन ।