२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार प्रकरणमा जुनसुकै फाइल खोल्दा पनि सत्तापक्षकै नेताहरू जेल जान्छन् : शङ्कर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारलाई भ्रष्टाचारको जुनसुकै फाइल खोल्न चुनौती दिएका छन् ।

एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नै भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘एकातिर सरकार म त भ्रष्टाचारविरुद्धको अभियानमा छु भनेर जनताको बीचमा भ्रम सिर्जना गर्ने कोसिस गर्छ । अर्कोतिर सरकारको संयन्त्रको योजनामा विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन ल्याउने काम हुन्छ । सरकारको सुशासनको पक्षमा हुन्थ्यो भने छानबिनलाई प्रभावकारी बनाउन आनाकानी हुने गर्छ । विमानस्थलमा सुन तस्करीमा सत्तापक्षका नेताहरूको अनुहार उदाङ्गो हुने गर्छ । जुनसुकै घटनाको छानबिन गर, तयार छौँ । तर, अन्त्यमा एमाले होइन सत्तापक्षकै नेताहरू जेल जान्छन् ।’

उनले गठबन्धन सरकार रहेसम्म देशको भविष्य बर्बादतर्फ जाने दाबी गरे । तर, संसदको बनावटको कारणले अहिले जनताले चाहे जस्तो एमालेको सरकार बन्न नसक्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस