बुद्धिमान तामाङले पाए राप्रपा अध्यक्षको जिम्मेवारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बुद्धिमान तामाङले पाए राप्रपा अध्यक्षको जिम्मेवारी


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)को अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पाएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देन प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा दोहा गएपछि वरिष्ठ उपाध्यक्ष तामाङले जिम्मेवारी पाएका हुन् ।

लिङ्देनले आफ्नो अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी उनलाई दिएका हुन् । लिङ्देन असोज १३ स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस