कति छ आज विदेशी मुद्राको विनिमय दर ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


२ आश्विन २०८०, मंगलबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस