राहदानी विभागद्वारा ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राहदानी विभागद्वारा ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु गरेको छ ।

आज (असोज १ गते) देखि ३४ पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको हो ।

विभागले सोमबार एक सूचना जारी गर्दै प्रि-इन्रोलमेन्ट गर्ने सेवाग्राहीहरूले ३४ पृष्ठ छनोट गरी आवेदन दिनुपर्ने जनाएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस