चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते


२९ भाद्र २०८०, शुक्रबार


दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए । चट्याङ लागेर भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस