२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात प्रतिशत ब्याजदरमा सरकारले उठायो आन्तरिक ऋण

अ+ अ-

काठमाडौँ । सरकारले भदौ २४ गते विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाएको छ । केन्द्रीय बैंकले ६ वर्षे अवधिको सो ऋणपत्रलाई ७ प्रतिशत ब्याज दिएको छ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने उक्त ऋण पत्र खरिद गर्न २५ व्यक्ति तथा संस्थाले ७७ प्रस्ताव पेश गरेका थिए ।

बोल कबोल प्रक्रियामा २४ अर्ब ३५ करोड रुपैयाँको ऋणपत्र खरिद गर्ने प्रस्ताव भएपनि सोमबार राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदर प्रस्ताव गर्नेहरूलाई १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो । यसअघि पनि भदौ १० गते राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदरमा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै आन्तरिक ऋण उठाएको थियो ।

चालू आर्थिक वर्षमा ४ पटक आन्तरिक ऋण उठाइसकेको छ । भदौ १ गते निष्कासन गर्न लागिएको ६ वर्षे अवधिको ऋणपत्र भने रद्द भएको थियो । दुई महिनामा विकास २७ अर्ब ८६ करोड रुपैयाँ बराबरको ऋणपत्र सरकारले उठाइसकेको छ । साउन १९ गते साढे ६ प्रतिशत ब्याजदरमा ऋण उठाएपनि त्यसयता भने सात प्रतिशतमै ऋण उठाइरहेको नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस