वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला गर्ने राष्ट्र बैंकको नीति
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा व्यवस्थापन...