मिनबहादुर गुरुङ रिहा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

मिनबहादुर गुरुङ रिहा


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । मिनबहादुर गुरुङ रिहा भएका छन् । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ जिल्ला अदालतको आदेशपछि रिहा भएका हुन् । 

उनलाई जिल्ला अदालत काठमाडौँले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सम्बन्धित समाचार : मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

Tags :
प्रतिक्रिया दिनुहोस