एसिया कप क्रिकेट : पानी परेपछि भारत र पाकिस्तानबीचको खेल रोकियो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एसिया कप क्रिकेट : पानी परेपछि भारत र पाकिस्तानबीचको खेल रोकियो


१६ भाद्र २०८०, शनिबार


काठमाडौँ । एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।

४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस