१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ अर्ब ६ करोड बढी देखियो काठमाडौँ महानगरको बेरुजु 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बेरुजु ४ अर्ब रुपैयाँ देखिएको छ। काठमाडौँ महानगरपालिका, लेखा समितिको २०७३/७४ देखि आव ०७८/७९ सम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार ४ अर्ब ६ करोड ४२ लाख ८ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

लेखा समितिको प्रतिवेदनले करार ठेक्का मार्फत उठाउनुपर्ने आन्तरिक आयतर्फ विभिन्न ९ वटा आयोजनाबाट सम्पत्ति कर, सटर तथा भाडा बाँकी, भवनहरूको नक्सापास अनुसारको दस्तुर, सम्झौताअनुसारको रकम असुल गर्नुपर्ने बेरुजु देखाएको छ। यो बेरुजु ५९ करोड ८७ लाख ६६ हजार ६४९ रुपैयाँ छ।

त्यस्तै, ल्होत्से बहुउद्देश्यीय प्रालिको सम्झौता बमोजिम असुल गर्नु पर्ने १० करोड ९६ लाख ९१ हजार १४८ रुपैयाँ, सम्पत्ति कर ७ करोड ७१ लाख २७ हजार १६६ रुपैयाँ, नक्सा पास गर्दा असुल नभएको २ करोड ७७ लाख ७५ हजार ७२५ रुपैयाँ पनि असुल गर्नुपर्ने बेरुजु हो। त्यस्तै,  इनोभेटिभ कन्सेप्ट प्रालिबाट आकाशे पुल सञ्चालन बापत ४ करोड ८९ लाख ८६ हजार ९९९ रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ भ्यु टावरको ७ करोड ५२ लाख ९४ हजार ६६६ रुपैयाँ, आम्दानी करारहरूबाट ४ करोड ४२ लाख ३० हजार २२० रुपैयाँ,  सिटी मार्केटबाट  ७ करोड ७ लाख ३६ हजार रुपैयाँ, वीर अस्पताल अगाडिको शौचालयबाट ८६ लाख २६ हजार ६६१ रुपैयाँ पनि असुली गर्न बाँकी छ।

महानगरको बेरुजु फर्छ्यौट गर्न समितिले विभाग र वडाहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस