लगती बेरुजु शून्य भएका तीन स्थानीय तह महालेखा परीक्षकद्वारा सम्मानित
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६८औँ वार्षिकोत्सवको अवसरमा लेखापरीक्षणबाट लगती बेरुजु नभएका तीन स्थानीय तहलाई सम्मान गरेको छ। सम्मानित हुने स्थानीय तहमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित महाभारत गाउँपालिका, गण्डकी प्रदेशको...