१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा शक्तिलाई स्वदेशमा टिकाई राख्न आवश्यक छ : रञ्जिता श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवा शक्तिलाई स्वदेशमा टिकाई राख्नु आवश्यक भएको बताएकी छिन् । 

मङ्गलवार बसेको प्रदेश पदाधिकारीहरुको बैठकमा उनले युवा शक्तिलाई देशमै टिकाउन पनि स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक भएको तर्क गरिन् । उनले भनिन् ‘युवा शक्ति स्वदेशमा नै टिकाइराख्न स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यक छ ।’

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले विषयवस्तुमा आधारित रहेर विषयवस्तु भन्दा बाहिर नगएर बैठकमा बस्न आग्रह गरे ।  

यस्ता छन् बैठकका प्रस्तावहरु

१. प्रदेश सम्मेलन सम्बन्धमा

२. महाधिवेशन प्रतिनिधि छनौट सम्बन्धमा

३. केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय सम्बन्धमा

४. महाधिवेशन प्रतिनिधि वडाबाट कति जना छनौट गर्ने सम्बन्धमा

५. साधारण तथा क्रियाशील सदस्यता सम्बन्धमा

६. प्रदेश, जिल्ला समितिहरु पूर्णता दिने सम्बन्धमा ७. लेबी सम्बन्धमा (प्रदेश)

८. केन्द्रीय समितिको बैठक सम्बन्धमा

९. परिचयपत्र सम्बन्धमा

१०. प्रदेश सञ्चालन सम्बन्धमा (समस्या न्यूनीकरण) 

११. केन्द्रीय समितिको मुख्य मुख्य पदाधिकारीहरुलाई बैठक सम्बन्धमा

प्रतिक्रिया दिनुहोस