सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ ।  सुनको मूल्य नेपाली बजारमा आज बढेको छ । 

आज तोलामा पाँच सय रुपैयाँले बढेर तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

यस्तै, आज चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस