२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उडान समयभन्दा एक घण्टा अघि नै सवारी पासको व्यवस्थापन गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । विशिष्ट (भीआईपी) तथा अति विशिष्ट (भीभीआईपी) को सवारीको बेला प्रयोग हुने सवारी साधनको विवरण तथा पासको व्यवस्थापन उडान समयभन्दा एक घण्टा अघि नै गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना प्रकाशित गरेको छ ।

भीभीआईपी र भिआइपीहरूको आवागमन सहज बनाउन उडान समयभन्दा एक घण्टा अघि नै आन्तरिक टर्मिनल भवनमा सवारी साधनसहितको विवरण तथा पास लिन अनुरोध गरिएको हो ।

साथै सोही समयमा एयरलाइन्स चेकइन, लगेजरसुरक्षा जाँचको व्यवस्था मिलाउन पनि भनिएको छ ।

अति विशिष्टको सवारीमा प्रयोग हुने सवारीसाधनको हकमा र्‍याम्प सुरक्षा पालना हुने गरी र्‍याम्पसम्म सुरक्षा स्कर्टसहितको आवागमनको व्यवस्था मिलाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आन्तरिकतर्फ भीभीआईपी र भीआईपी निषेधित क्षेत्र आवागमन व्यवस्था सम्बन्धी कार्यविधि २०८० मा समेत सो कुरा उल्लेख भएकाले कार्यविधि पालना गर्न टीआईएले भनेको छ ।

प्रतिक्रिया दिनुहोस