सवारी अनुमति पत्रको दुरुपयोग नगर्न निर्वाचन आयोगको ध्यानाकर्षण
काठमाडौँ । निर्वाचन प्रक्रियाका क्रममा जारी गरिएका सवारी पासको उद्देश्य विपरीत प्रयोग नगर्न निर्वाचन आयोगले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ। आयोगले मंगलबार सार्वजनिक सूचनामार्फत पासको आडमा तोकिएका व्यक्तिबाहेक अन्यलाई...