रवि लामिछानेले भेटे राष्ट्रपति पौडेललाई  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रवि लामिछानेले भेटे राष्ट्रपति पौडेललाई 


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्।

राष्ट्रपतिसँगको भेटमा रास्वपा सभापति लामिछानेले अविलम्ब सदन सञ्चालन गराइदिन अनुरोध गरेका छन्। उनले जनसरोकारका मुद्दामा बहस तथा नीति निर्माणका माध्यमबाट सम्बोधन गर्ने कामलाई अगाडि बढाउन सहजीकरण गरिदिन पनि आग्रह गरे।

उक्त भेटका अवसरमा सभापति लामिछानेले समसामयिक राजनीतिक विषयहरूमा विशेष ध्यानाकर्षण समेत गराएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस