सर्वदलीय बैठक बोलाउने तयारीमा राष्ट्रपति पौडेल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सर्वदलीय बैठक बोलाउने तयारीमा राष्ट्रपति पौडेल


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस