२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुन सक्ने

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले केही बेरमा बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्न लागेको हो ।

प्रशासन विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रालयका नियमित प्रस्तावसँगै केही प्रशासनिक निर्णयहरूसमेत हुने बताइएको छ ।

आज गृहतर्फ केही सहसचिव(सिडिओ)को सरुवा गर्न सक्ने बुझिएको छ । मन्त्रालय अन्तर्गतको हकमा गृहले नै व्यवस्थापन गर्ने भएपनि बाहिरबाट मिलान भएको अवस्थामा भने मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउनु पर्ने हुन्छ ।

यता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सूची भने आज पेस गर्न नभ्याउन सक्ने सम्भावना देखिएको स्रोतको भनाई छ । ‘दुई दर्जन बढी सहसचिवको सूची तयार भए पनि नयाँ मन्त्री भएकोले हेर्न समय लाग्न सक्छ कि !’ प्रशासन सिंहदरवार उच्च स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस