सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?    « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?   


३० श्रावण २०८०, मंगलबार


सुन

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ सामान्य बढेको छ । आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ पुगेको  छ । 

यता गरी, चाँदीको भाउ सामान्य बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस