नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा(सूचीसहित) « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा(सूचीसहित)


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले काठमाडौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ वानेश्वरमा सरुवा गरेको छ भने नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका अच्युत आचार्यलाई जिल्ला ट्राफिक कार्यालय कावासोतीमा पठाएको छ ।

हेर्नुस् सूची:

Tags :
प्रतिक्रिया दिनुहोस