२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता : नवनियुक्त मन्त्री साह

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी नवनियुक्त मन्त्री साहले प्राथमिकताका आधारमा सहज सेवा प्रवाह गर्ने बताएकी हुन् । 

यसअघि सामान्य प्रशासन मन्त्री माओवादीका अमनलाल मोदी थिए । माओवादी केन्द्रले आइतबार मोदीलाई सरकारबाट फिर्ता बोलाएपछि जनमत पार्टीबाट साह मन्त्री बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस