२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देखाउनका लागि मात्र नभइ राम्रोका लागि काम गर्नुपर्छ : अर्थमन्त्री महत

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले देखावटीको लागि मात्र काम गर्न नहुने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले कसैले सुनियोजित तरिकाले प्रचार गरेको छ भने त्यसको पछि लाग्न नहुने बताए । उनले कुनै कुरा देखाउनको लागि मात्र नभई राम्रोको लागि गर्नु पर्ने पनि प्रस्ट पारे ।

उनले भने ‘ हामी स्याले नहोऔँ । कसैले सुनियोजित तरिकाले प्रचार ग¥यो भने त्यो मेन स्ट्रिम बन्दलिन्छ । त्यही नै हो होमा हामी लाग्छौँ । त्यसरी हामी ओपिनेन नबनौँ । हेरौँ सत्य के हो ? त्यसरी जान जरुरी छ । सो अपको लागि मात्र काम नगरौँ । ’

मन्त्री महतले विदेश पलायन भन्दा पनि नेपाल मै केही गर्नु पर्ने र यहाँको सम्भावना प्रचुर रहेको पनि बताए । युवाहरुलाई सरकारले सहयोग गर्ने र सबै आफ्नो सपना नेपालमै बसेर पूरा गर्न सक्नु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस