बारामा पूर्वमन्त्रीसहित ९९ उम्मेदवारको जमानत जफत
काठमाडौँ। बाराका चार निर्वाचन क्षेत्रमा ९९ जना उम्मेदवारको चुनावी जमानत जफत भएको छ। यसमा पूर्वमन्त्री ज्वालाकुमारी साह र अन्य पूर्व सांसदहरू समेत रहेका छन्। बारा-३ बाट उम्मेदवार बनेकी पूर्वकृषिमन्त्री साह,...