चिकित्सकको लाइसेन्स परीक्षा असोज १० देखि १२ सम्म हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिकित्सकको लाइसेन्स परीक्षा असोज १० देखि १२ सम्म हुने


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । असोज १० देखी नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा हुने भएको छ ।

परीक्षा १० गतेदेखी १२ गतेसम्म हुने भएको हो ।

सो परीक्षाका लागि काउन्सिलले साउन २९ गतेदेखि अनलाइन आवेदन खुला गर्ने काउन्सिलले जनाएको छ ।

काउन्सिलको अनुसार भदौ २६ गतेसम्म नियमित शुल्कमा तथा २७ र २८ गते विलम्ब शुल्कसहित आवेदन दिन सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस