सशस्त्र सहायक हवल्दारका लागि बढुवा सिफारिस (नामसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सशस्त्र सहायक हवल्दारका लागि बढुवा सिफारिस (नामसहित)


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले प्राविधिक तर्फका जवानहरूको बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरीको प्राविधिक समूह अन्तर्गतको सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदका लागि २७ जनाको सिफारिस गरेको हो ।

सशस्त्रका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१)को च बमोजिम बढुवा गरिएको जनाइएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न पनि सशस्त्रले सूचित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस