लम्पी स्किनलाई महामारी घोषणा गरी किसानलाई राहत दिन माग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लम्पी स्किनलाई महामारी घोषणा गरी किसानलाई राहत दिन माग


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेले लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिन सरकारसँग माग गरेको छ।

देशभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिनुपर्ने माग एमालेले गरेको हो।

बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै एमाले काठमाडौँ महानगर कमिटीले लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गर्दै प्रदर्शनसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस